काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेको डा.युवराज खतिवडाले मंगलबार पदबार राजीनामा दिएका हुन । मन्त्री डा. खतिवडाले राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिएकाे निकट स्रोतको भनाई छ । स्रोतका अनुसार डा. खतिवडा भोली (बुधबार) नै पुन अर्थ र सञ्चार मन्त्रीमा…