काठमाडौं । सरकारले उखु किसानलाई समयमै पैसा भूक्तानी नगर्ने २ चिनी उद्योगको बैंक खाता रोक्का गरेको छ । सरकारले अन्नपूर्ण सुगर एण्ड जनरल प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालिको बैंक खाता रोक्का गरेको हो । उनीहरुले समयमै किसानको पैसा नदिएको भन्दै बैंक खाता रोक्का गरेको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।…