काठमाडौं । सानिमा बैंकले पुस मसान्तसम्ममा १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको ६ महिनाको तुलनामा १६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष पुस मसान्तसम्ममा सानिमा बैंकको नाफा ९८ करोड रहेको थियो । सानिमा बैंकले आफ्नो निक्षेपको आकार करिब १ खर्ब पुर्याएको छ । पुस मसान्तसम्ममा सानिमा…