नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

रुपन्देही । करिब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल( भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा…