काठमाडौं । अनौपचारिक बजारमा १६५ सम्म पुगेको भारतीय रुपैयाँको दर अहिले घटेको छ । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) बीच भएको सम्झौताअनुसार सन् १९५७ देखि नै भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा सटही दर कायम छ । ६ महिना अगाडिसम्म १ सय भारुको अनौपचारीक बजारमा १ सय ६३…