काठमाडौं । पर्यटकीय क्षेत्र ठमेलमा निर्माण भएको छाँयादेवी कम्प्लेक्सको निर्माण लागत बढेको छ । कम्पनीले अनुमान गरेभन्दा लागत बढेपछि कम्पनीले ऋण लिने भएको हो । ठमेलस्थित छाँयादेवी कम्प्लेक्स प्रालिले २ अर्ब ५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा रेटिङका अनुसार कम्पनीले लिएको लङ टर्म लोन २ अर्ब रुपैयाँ र सर्टटर्म लोन ५ करोड…