काठमाडौं । काठमाडौंदेखि धनगढीको सडक दूरी ६६१ किलोमिटर मात्रै छ । देशकै सुगम गन्तव्यका रुपमा धनगढीलाई लिइन्छ । तर सडक दूरीको हिसाबमा झण्डै दोब्बर दूरीमा रहेको हवाईमार्गबाट भारतको राजधानी नयाँ दिल्ली पुग्नभन्दा धनगढी पुग्न महंगो भाडा पर्ने देखिएको छ । सडक दूरीका हिसाबले काठमाडौंबाट नयाँ दिल्ली १ हजार १३९ किलोमिटर टाढा छ । तर काठमाडौंबाट…