कर तिरेर पारदर्शी तरिकाले नाफा कमाउनु निजी क्षेत्रको धर्म होः अर्थमन्त्री युवराज खतिवडा

समावेशी शब्द समाजवादी शब्द नभएर पुँजीवादी शब्द हो । पुँजीवादी मुलुकहरुले निरन्तर आर्थिक संकट, असमनता र द्धन्द्धहरु बढ्दै गएको देखेपछि समाजको विकासमा केही बन्चितिमा परे । उनीहरुलाई पनि समावेश गरेपछि द्धन्द्ध कम हुन्छ र विकास पनि दिगो हुन्छ भनेर विकासलाई समावेशी बनाउ भनिएको हो । त्यो भनेको बन्चितिकरणमा भएका वर्ग, समुह, लिङ्ग सबैलाई विकासमा लिएर…