काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले अर्थमन्त्री डा. युवराज खतिवडाले पार्टीको सिद्दान्त अनुसार नै काम गरेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनोमिक समिट २०२० मा आयोजित कार्यक्रममा महासचिव पौडेलले अहिले अर्थमन्त्री डा. खतिवडाले पार्टीको लाइन र सिद्दान्त अनुसार नै काम गरेको बताएका हुन । पार्टीको नीतिभन्दा बाहिर…