[caption id="attachment_56764" align="alignnone" width="810"] NOC[/caption] काठमाडौं । नेपाल आयल निगमले सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाशं दिने भएको छ । पुस २९ गते हुन लागेको निगमको ३८औं साधारण सभाले उक्त प्रस्ताव स्वीकृत गर्नेछ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (करसहित) वितरण गर्न स्वीकृत गर्नेछ ।…