भैरहवा । ७ वर्ष अघिसम्म कपिलवस्तुमा शतप्रतिशत भारतीय लगानीमा डाइनेस्टी सिमेन्ट सञ्चालनमा थियो । तत्कालिन समयमा उक्त कम्पनीको सिमेन्ट उत्पादन क्षमता २०० टनको थियो । त्यसको खानी अर्घाखाँचीको नरपानीमा थियो । यता भैरहवामा १५ वर्ष अघिदेखि नै उद्योगीहरु पशुपति मुरारका, राजेश अग्रवाल मनोज केडियाले छुट्टाछुट्टै लगानीमा क्रमशः सुप्रिम, सिद्धार्थ र बृज ब्राण्डका सिमेन्ट उत्पादन गरिरहेका…