इन्टरपोलको सूचनापछि एकैदिन पक्राउ परे १२२ चिनियाँ नागरिक

काठमाडौं । विभिन्न अपराधमा संलग्न १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले जानकारी दिएको छ ।  पक्राउ परेकामध्ये ८ जना महिला र ११४ जना पुरुष छन् । प्रहरीका अनुसार इन्टरपोलको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । इन्टरपोलको सान्टियागोमा सम्पन्न ८८ औं साधारण सभामा इन्टरपोलका प्रमुख, चीन र नेपालका प्रमुखबीच ट्रान्सबोर्डर साइबर…