काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सहकारी संस्थालाई बैंकको काम नगर्न चेतावनी दिएका छन् । राष्ट्रिय सहकारी बैकको १६ औं साधारणसभामा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले सहकारी संस्थालाई नियमनको लागि छुट्टै संस्था आवश्यक भएको बताएका छन् । अहिले सहकारी संथाहरुले आफुलाई लाई राष्ट्र बैकले अनुगमन गरोस भन्ने चाहेका छन् । 'राष्ट्र बैकलेले भने अनुसार सञ्चालन भएका…