काठमाडाैं । निजी संघ संस्थाहरुमा सबैभन्दा आर्कषक तलब भत्ता तथा सेवा सुविधा वित्तीय क्षेत्रका कर्मचारीले उपभोग गरिरहेका छन् । जसकारणले गर्दा पनि यो क्षेत्र शिक्षित तथा बेरोजगारलाई रोजगारीको गन्तव्य नै भएको छ । सरकारी निकायमा भन्दा वित्तीय क्षेत्रमा औषत तलब वृद्धिले पनि उच्च छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालका अन्य गैर-सरकारी तथा निजी क्षेत्रका कर्मचारीको…