सार्क राष्ट्रको मानव विकास सूचांकमा नेपाल तेस्रो स्थानमा, अरु देशको कति ?

काठमाडौं । नेपाल मानव विकास सूचांकमा १४७औं स्थानमा रहेको छ । १८९ देशमध्ये नेपाल तीन वर्षदेखि निरन्तर १४७ स्थानमा रहेको हो । नेपालभन्दा एक स्थान अघि केन्या १४६ स्थानमा छ । नेपालले जम्मा ०.५७९ सूचांक प्राप्त गरेको छ । सार्क राष्ट्रका ८ वटा देशमा नेपालभन्दा पछाडि अफगानिस्तान र पाकिस्तान मात्रै छन् । जसमध्ये सबैभन्दा अग्रस्थानमा…