काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि काठमाडौंलाई चिटिक्कै पारे सिंगारिएको छ । शनिबार ४ बजे चिनियाँ राष्ट्रपति सी नेपाल आउँदैछन् । उनी आइतबार फर्किनेछन् । https://internal.appharu.com/2019/10/97141.html सीको भ्रमणलाई लक्षित गर्दै सरकारले उनी हिँड्ने बाटो पीच गरेको छ भने तीनकुने आयरल्याण्डमा दुबो र रुख रोपेर हरियाली बनाएको छ । त्यस्तै सडकका पोलहरुमा चिनियाँ राष्ट्रपति…