चिनियाँ राष्ट्रपति सी चिनफिङ २५ गते राजकीय भ्रमणमा नेपाल आउने

काठमाडौं । २३ वर्षको प्रतीक्षा पछि चिनियाँ राष्ट्रपतिले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार चिनियाँ राष्ट्रपतिको भ्रमण तालिका सार्वजनिक गरेको हो । चीनका राष्ट्रपति सी चिनफिङ २ दिन नेपालमा रहने छन् । उनी असोज २५   गते काठमाडौं ओर्लेर २६ गते फर्कने तालिका छ । सरकारले चीनका राष्ट्रपति आउने भएपछि दशैंको बेलामा…