काठमाडौं । दशैं र तिहार जस्ता चाड नजिक हुँदैछन् । दशैंको बिदामा मासुका अनेकन परिकार, मद्यमान गर्दै रमाइलो गर्ने त नेपाली परम्परा नै हो । पछिल्लो केही समययता दशैं तिहारको बिदामा घुम्न हिँड्ने क्रम बढे पनि दशैंमा मानिसहरु मासुका विभिन्न परिकार र रक्सीका स्वादमै रमाउन चाहने हुन्छन् । त्यतिमात्रै होइन, परम्परादेखि चलिआएको अर्को चलन हो…