कुलेखानी जलाशय भरियो, सचेत रहन सरकारको आग्रह

काठमाडौं । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिएको छ । सामान्यता कुलेखानी जलाशयमा जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर मा मात्रै पानी भर्न सकिन्छ । तर जलाधार क्षेत्रमा बढी वर्षा भएकाले जलाशयमा पानीको सतह बढ्दा स्थानीय प्रशासनले जलाशय तटिय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । जानकारी अनुसार जलाशयमा पानीको सतह…