मन्दिर पुनःनिर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले दिए १ करोड

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठले मन्दिर पुनः निर्माणका लागि १ करोड रुपैयाँ दिएका छन् । पाटन दरबार क्षेत्रमा रहेको भीमसेनको मन्दिर पुनः निर्माणका लागि बिके श्रेष्ठले सो रकम दिएका हुन् । आफ्ना बुवा गणेशलाल श्रेष्ठको सम्झनामा मन्दिर पुनःनिर्माणको लागि बिके श्रेष्ठले सो रकम दान गरेका हुन् । भीमसेन मन्दिरलाई पाटनको इष्ट देवताको रुपमा…