२ अर्ब खर्चेर राष्ट्र बैंकले अत्याधुनिक भवन बनाउने, राष्ट्रपतिले गरिन् शिलान्यास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्रलाई सुदृढ बनाउने भूमिका खोल्न राष्ट्र बैैंकलाई सुझाव दिएका छिन् । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै भण्डारीले यस्तो सुझाव दिएकी हुन् । कार्यक्रममा उनले राष्ट्र बैैंकलाई प्रभावकारी सुझाव दिन आग्रह गरिन् । उनले सबै निकायमा जवाफदेहिता चाँहिने समेत उल्लेख गरिन । राष्ट्र बैंकलाई देशको अर्थतन्त्र सुदृढ…