सरकारका प्रवक्ताको दाबी- आइफा अवार्डका लागि पैसा दिने निर्णय भएकै थिएन

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले आइफा अवार्डका लागि यति नै पैसा दिन्छु नभनेको दाबी गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘आइफा अवार्ड आयोजना गर्ने विषयमा सैद्दान्तिक समहति भएको थियो, तर यसको अर्थ हामी छलफलमा छौं भन्ने हो ।’ सरकारले त्यसमा कति लगानी गर्न खोजेको हो भन्ने विषयमा प्रवेश…