काठमाडौं । आर्थिक ऐन २०७६ ले केही व्यवसायलाई मूल्य अभिबृद्धि कर(भ्याट)को दायरामा ल्याएको छ । मूल्य अभिबृद्धि कर ऐन २०५२ मा भएको संसोधन अनुसार गहुँको आटा,सोयावडी मस्यौरा,टेम्पो र ढुवानी सेवामा भ्याट लाग्ने व्यवस्था गरिएको छ । यस्तै महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका क्षेत्रमा संचालन भएका शैक्षिक तथा कानूनी परामर्श दिने संस्थालाई समेत भ्याटको दायरामा ल्याइएको छ । मदिरा, वाइन,…