खेती गर्ने समयमा किसानले मल पाएनन्

काठमाडौं । चालु आवमा खेतीपातीका लागि आवश्यक पर्ने रासायनिक मल अभाव भएको भन्दै विभिन्न जिल्लामा किसानले गरेको आन्दोलन जारी छ । दुईतिहाई प्राप्त सरकारले किसानलाई मलको समेत व्यवस्था गर्न नसकेको भन्दै चर्को आलोचना भएको छ । चौतर्फी रुमपा मलको हाहाकार भएपछि सरकारले रकमान्तर गरेर कृषि विकास मन्त्रालयलाई १ अर्ब ५० करोड रुपैयाँ उपलब्ध गरायो ।…