अब प्यान बिना तलब दिन नपाइने, दिएमा खर्चमा कटौती नहुने

काठमाडौं । सरकारले ल्याएको बजेटमार्फत तलबमा लेखिने खर्चमा कडाइ गरेको छ । बजेटसँगै अर्थमन्त्रीले ल्याएको आर्थिक विधेयकमा आयकर प्रयोजनका लागि प्यान नभएका कर्मचारीलाई दिएको तलब मान्य नहुँने उल्लेख गरेको छ । ‘स्थायी लेखा नम्बर नभएका कर्मचारी तथा कामदारलाई दिएको पारिश्रमिक खर्चमा देखाउन पाइने छैन,’आर्थिक विधेयकमा भनिएको छ । यस्तै कम्पनीहरुले खरिद गर्ने गरेको स्थायी लेखा…