प्रदेश १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर

  विराटनगर । प्रदेश नम्बर १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै गएको छ । आर्थिक वर्ष ७४÷७५को अन्त्यसम्मको तथ्यांकअनुसार प्रदेश १ बाट चामल निर्यात गर्न सकिने देखिएको छ । प्रदेश १ बाट अधिकतम मात्रामा धागो, फलाम तथा स्टिल, अलैची, जुस, चिया, जुटको ब्याग निर्यात हुने मुख्य बस्तुमा परेका छन । निर्यात सम्भाव्यता आयात…