काठमाडौं । सर्वोच्च अदालतले पब्जी खेल प्रतिबन्ध नलगाउन अन्तरिम आदेश जारी गरेको छ । केहि दिन अघि सरकारले पब्जी खेल प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न र प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र…