एनसेलले २४ घन्टाभित्र कर नतिरे सडक आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २४ घन्टाभित्र कर नतिरेको खण्डमा विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् । सत्तारुढ दलको भ्रातृ संगठन वाइसीएल नेपाल, अनेरास्ववियु, अनुरास्ववियु क्रान्तिकारी, नेविसंघ र युवासंघ नेपालले विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा एनसेलले कर नतिरेसम्म उक्त कम्पनीको सिमकार्ड प्रयोग नगर्न…