काठमाडौं । डाक्टरहरुले आफ्नो पारिश्रमीकबाट तिर्नुपर्ने कर छलेका छन् । महालेखा परिक्षकको ५६औं प्रतिवेदनले ६५ जना डाक्टरले कर छली गरेको भन्दै उनीहरुबाट ब्याजसति अनुसल गर्नुपर्ने भनेकोछ । ‘अस्पतालबाट प्राप्त आय मात्र देखाई आय विवरण पेस गर्ने आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वर, कास्की, चावहिल, ललितपुर लगायत ६ कार्यालयका ६५ करदाताले २०७३।७४ मा दाबी गरेको सहयोगी डाक्टर, उपकरणलगायतका…