काठमाडौं । आइतबार बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा आएको हावाहुरीले २५ जनाको मृत्यु भएको छ । हजारौ जना घरबार बिहिन भएका छन् । केन्द्र सरकारले प्रदेश सरकार पीडितको राहत तथा उद्दारमा जुटिसकेका छन् । स्वंयसेवीहरुले स्वतफुर्त रुपमा सहयोग गरेका छन् । २ नम्बर प्रदेश सरकारले पीडितलाई आर्थिक सहयोग गर्न चाहनेको लागि मुख्यमन्त्री राहतकोषमा सहयोग…