विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्षको ८ महिनामा १२.६८ प्रतिशत बजेट खर्च गरेको छ । ३५ अर्व ९३ करोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले ८ महिनामा ४ अर्व ५६ करोड रुपैयाँ मात्र खर्च गरेको छ । अब बाँकी रहेको ४ महिनामा सरकारले ३१ अर्ब बजेट खर्च गर्नुपर्ने देखिएको छ । सरकारले…