कोदोमा पनि परनिर्भर

विराटनगर । घरेलु उत्पादन तोङ्बा, छ्याङ र निगार तथा ढिँडोको मुख्य कच्चा पर्दाथ रहेको कोदोमा पनि मुलुक आत्मनिर्भर बन्न नसकेको पछिल्लो तथ्याङले देखाएको छ । खासगरी पूर्वीपहाडमा उत्पादन गरिने यस्ता घरेलु मदिराको मुख्य कच्चा पदार्थ कोदो भने भारतबाट आयात गरिँदै आएको छ । पहाडी क्षेत्रमा बेरोजगारीका कारण बढ्दो बैदेशिक पलायनले कोदोबालीको खेती कम हुदा मुलुकमा…