काठमाडौं । सिभिल होम्सले अहिलेसम्म १ हजार १ घर बनाएर बिक्री गरिसकेको छ । होम्सले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एक हजार एक घर बनाएर खरिदकर्तालाई हस्तान्तरण गरेको जनाएको छ । होम्सले ललितपुरको भैँसेपाटीमा सञ्चालनमा रहेको पहिलो परियोजनामा २४ रोपनी जग्गामा ५२ वटा घर बनाएर २१ देखि ३१ लाखमा बिचेको जनाएको छ । ७२ रोपनीमा बनेको…