वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरूङको घरमा बम विस्फोट, एक जना घाइते

काठमाडौं । वैदेशिक रोजगार व्यवासायी संघका अध्यक्ष रोहन गुरुङको घरमा अज्ञात समूहले बम विस्फोट गराएकाे छ । बसुन्धरा सुन्दरमार्गस्थित अध्यक्ष गुरुङको घरमा बम विस्फोट हुँदा घरभित्र पार्किङ गरेर राखेको टोयटाको फर्चुनर गाडी पूर्ण स्वध्त भएको उनले बताए । विस्फोटमा परी सोही घरसँग पसल गरी बस्ने मनिराम पौडेल घाइते भएको प्रहरीले जानकारी गराएको छ । विस्फोटले…