काठमाडौँ। हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संकृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारी सहित साता जनाको श्रद्धाञ्जली राजधानी काठमाडौको टुडिखेलमा भइरहेकाे छ । श्रद्धाञ्जलि दि राष्ट्रपति विद्यादेवी भणडारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड लगायत धेरैको सङख्यामा नेता तथा जनता पुगेका छन । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको…