काठमाडौं । उपभोक्ता संग विगत लामो समय देखि होटल रेष्टुरेन्ट तथा वारहरुले लिदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत तथा प्रभावकारी कार्यान्यन र अनुगमनका लागि सरोकार निकायहरुको भुमिका सम्बन्धी छलफल कार्यक्रम कम्जुमर आई नेपालको आयोजनामा आज काठमाडौंमा सम्पन्न्न भएको छ । कार्यक्रममा कम्जुमर आई नेपाल कि अध्यक्ष विमला खनालले स्वागत मन्तव्य राख्दै…