नेपाल टेलिकमका सेवाहरुमा विभिन्न अफर, तपार्इँलार्इ कुन चाहिन्छ छान्नुहोस्

काठमाडौै । नेपाल टेलिकमले चौधौं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवा तथा सुविधाहरु आफ्ना ग्राहकहरुलाई दिने घोषणा गरेको छ । कम्पनीले अाफ्ना सबैजसो सेवाहरुमा विभिन्न छुट तथा अफरहरु ल्याएको छ । यस्तो छ अफरहरु चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीले एडिएसएल सेवाको गति माघ २५ गतेदेखि ५ मेगाबाईट प्रतिसेकेण्ड पुर्याएको छ भने क्रस बण्डलिंगमा तीन महिनासम्मका लागि एडिएसएल सेवामा…