काठमाडौं । क्रिसमस र नयाँ बर्षको उपलक्ष्यमा कुलप्याडले ३ वटा मोडलका स्मार्टफोनमा मुल्य घटाएको छ । कुलप्याडले कुलवान, नोट थ्री एस र एन एक्स वानमा सिमित अवधिका लागि मुल्य घटाएको जनाएको छ । कुलप्याडले स्मार्टफोनमा ३ हजार रुपैयाँदेखि १२ सय ३० रुपैयाँसम्म मुल्य घटाएको हो । कम्पनीले कुलवानमा ३ हजार रुपैयाँ घटाएको छ । कुलवानको…