सोनीले आफ्नो पछिल्लो स्मार्टफोन एक्सपेरिया एक्सजेडलाई फोटोग्राफीका लागि उपयोगी हुने किसिमले निर्माण गरेको छ । अन्तराष्ट्रिय बजारमा आइसकेको यो स्मार्टफोनमा २३ मेगापिक्सेलको क्यामेरा छ । क्यामेरालाई बिशेष शक्तिशाली बनाएको सोनीको एक्सजेडमा राम्रो तस्विर र भिडियो कैद गर्न इमेजिङ सेन्सर, लेजर एएफ सेन्सर र आईआर सेन्सर राखेको छ । इमेजिङ सेन्सरले चलायमान बस्तुलाई तुरुन्त फोकस गरेर…