मौसम परिक्षण गर्ने बेलुनमा एक स्मार्ट फोनलाई जडान गरेर पठाउदा उक्त मोबाइलबाट प्रसारण भएको भिज्युअल अहिलेसम्मकै सर्वाधिक उचाईवाट प्रसारण हुने दृष्यमा कीर्तिमान राख्न सफल हुने छ । चीनियाँ मोबाइल फोन निर्माता हुवावेको अनर एटलाई बेलुनमा जडान गरेर स्विडेनको इस्राङगी स्पेश स्टेशनवाट पठाइएको थियो । उक्त बेलुन ३० हजार मिटर (९८ हजार ४ सय २१ फिट)…