काठमाडौं । नवीनतम प्रविधि भएको उपकरणहरू भित्राउने भनेर चिनिने प्रिमियम ब्राण्ड इन्फिनिक्सले बजारमा नयाँ भर्जनको मोबाइल फोन भित्राएको छ । कम्पनीले ल्याएको हट ९ प्ले मोबाइल फोनमा ६ हजार एमएच ब्याट्री छ भने डिस्प्ले ६.८२ इञ्च छ । हट ९ प्लेमा माइक्रो एसडी कार्ड स्लट, ४ जीबी र्याम र ६४ जीबी स्टोरेज मेमोरी छ ।…