काठमाडौं । एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले यहि मंसिर ६ गते देखि नेपाली बजारमा आइफोन ११ ,११ प्रो र ११ प्रो म्याक्स सार्वजनिक गर्ने भएको छ । जेनरेशन नेक्स्टका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर , मोबाइल ट्रोन, फ्युचर टेक ट्रेड, एस आर इम्पेक्सबाट उक्त मोवाइल सेटहरु किन्न सकिनेछ । आइफोन…