काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी एप, वेव ब्राउजिङ, आइपीटीभी र भीओडीलगायतको प्रसारण रोक्न माग गर्दैै सूचना विभागमा उजुरी दिएको छ । महासंघले कार्यक्रम प्रसारणको अनुमति नै नलिइ विज्ञापन गरिरहेकाले कानूनको पालना नगरेको भन्दै प्रसारण रोक्न माग गर्दै उजुरी गरेको हो । गैरकानूनी प्रसारण तथा कानूनको यथोचित परिपालना नभइदिँदा सम्पूर्ण केवल टेलिभिजन व्यवसाय…