प्रविधि « Eglish Khabarhub

किन घट्दैछ टेलिकमको नाफा, प्रतिस्पर्धी बजारमा हिस्सा खोसिएको हो ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को वार्षिक नाफा पछिल्ला वर्षहरुमा निरन्तर घट्दोक्रममा छ । निजी क्षेत्रका टेलिकम कम्पनीहरु आक्रामक व्यवसाय गरिरहेका बेला नेपाल टेलिकम भने आफ्नो व्यवसायिक क्षमता दिनानुदिन घटाएर बजार हिस्सासमेत गुमाउँदै गइरहेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको नाफा हेर्दा पछिल्लो १ दशकयताकै न्यून छ । तर बजार…