एप्पलको बहुप्रतिक्षित आइफोन १३ सार्वजनिक हुने मिति तय भएको छ । यो सिरिजको प्रतिक्षा आइफोन प्रेमीले लामो समयदेखि गरिरहेका छन् । एप्पलले १४ सेप्टेम्बरमा भर्चुअल इभेन्ट गर्ने घोषणा गरेको छ जसलाई क्यालिफोर्निया स्ट्रिमिङ नाम दिइएको छ । एप्पलले यो इभेन्टमा आइफोन १३ सिरिजका ४ मोडलहरु सार्वजनिक गर्नसक्छ । नेपाली समयअनुसार राती १०ः४५ मा सुरुहुने यो…