प्रविधि « Eglish Khabarhub

यस्तो छ नेपाल टेलिकमको सीयूजी अफर

काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आबद्ध आकर्षण बढ्दो छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम १० जना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिन्छ । सीयूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य…