काठमाडौं । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालको उर्जा र सडक क्षेत्रमा दिएको ५० करोड अमेरिकी डलर बराबरको अनुदान सहयोग लिने वा नलिने भन्ने विषय पछिल्लो ३ वर्षदेखि चर्चामा छ । यसअघि सरकारमा रहेको एउटै दललाई दुईधारमा विभाजित गरेको एमसीसी एजेन्डाले नवगठित कांग्रेस-माओवादी केन्द्र गठबन्धनको सरकारलाई पनि दुई ध्रुवमा विभाजित गर्ने संकेत…