काठमाडौं । घरको भुँइ तला छिर्दै गर्दा देखिन्छन् रंगिचंगी पेन्टिङहरु । भुइँ, भित्ता, भर्याङका सिँढीहरु सबै प्राकृतिक दृष्यले सजिएका छन् । भुँइमा देखिन्छ सफा तलाउ । त्यसैमाथि पानीका फोहोरासँगै खेल्ने चिप्लेटी । अर्को कुनामा देखिन्छ सामुन्द्रिक संसार । जहाँ रंगिन माछाहरु आफ्नै संसारमा रमाइरहेका छन् । भित्तामा हिमालहरु टल्किरहेका छन् । मानौं, यो एउटा त्यस्तो…