काठमाडौं । भारत सरकारले थप दुई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको छ । यो सँगै काबेली बी वान आयोजनाबाट उत्पादित २४.२५ मेगावाट र तल्लो मोदी आयोजनाबाट उत्पादित १९.४ मेगावाट विद्युत निर्यात गर्न बाटो खुलेको हो । यो सँगै १० वटा आयोजनाबाट ४५२.६ मेगावाट विद्युत निर्यात हुनेछ । भारतको भारतको…