चौधरी ग्रुपले निर्माण गरेको पहिलो हाइड्रोपावर ‘मिडिल मोदी जलविद्युत् आयोजना’ सम्पन्न

काठमाडौं । चौधरी ग्रुपद्वारा प्रवर्धन गरिएको १८ मेगावाट क्षमताको मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । मोदी खोलामा बनेको यस आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादन सुरु भएको छ । मिडिल मोदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित विजुली राष्ट्रिय प्रसारण लाईनमा आवद्ध भईसकेको छ । १५ दिन परिक्षण उत्पादनपछि नियमित उत्पादन…